९ बैशाख २०८३, बुधबार | April 22, 2026

अर्थमन्त्रालयमा एमाले कार्यदलको बैठक शुरु



काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउ गठित कार्यदलको बैठक सिंहदरवार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । कार्यदलमा नेपाल पक्षका संयोजक भिम रावल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्के लगत्तै कार्यदलको बैठक सुरु भएको हो । बैठक सुरु हुनुअघि उपाध्यक्ष रावल वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेर छलफल गरेका थिए ।

वार्तामा नेपाल पक्षबाट प्रस्तुत हुने रणनीतिका लागि छलफल गर्न रावल नेपाल निवास पुगेको बताईएको छ ।

कार्यदलकै पहल र दवावमा बुधबार राती प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो । कार्यदलको बुधबार बिहानको छलफल सकारात्मक रहेको बताईएपनि दुई नेताहरुको भेटवार्ता भने विना निष्कर्ष टुँगिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १२ : ५६ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका