२४ बैशाख २०८१, सोमबार | May 6, 2024

थप २३९८ जनालाई कोरोना संक्रमण, २०७८ संक्रमणमुक्त, १२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा गरिएको परीक्षणमा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै, यसै अवधिमा १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ४३ बजे

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ