१ कार्तिक २०८३, शनिबार | October 17, 2026

ईदुल अज़हा बकराईद पर्वको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



बुटवल । मुस्लिम समुदायले लामो समयदेखि माग गर्दै आएका उनीहरुको पर्व ईदुल अज़हा बकराईदमा सार्वजानिक बिदा दिनुपर्ने मागलाई सरकारले सम्बोधन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ईदुल अज़हा बकराईद पर्वको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।

यस वर्ष साउन ६ गते परेको बकरईदका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता कानुन न्याय तथा संघिय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

मुस्लिम समुदायले लामो समयदेखि आफ्नो महत्वपूर्ण पर्व ईद उल फित्र, बकराईद र मोहर्रममा सार्वजनिक बिदाको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ४६ बजे

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु