१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

कोरोना अपडेट : २७१४ नयाँ संक्रमित थपिए, १२८८ संक्रमणमुक्त, २४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार १२२ पीसीआर परीक्षणमा१ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ५ : २९ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ