१ पुस २०८२, मंगलबार | December 16, 2025

मेलम्चीको जोखिम कायमै, रोकिएन पहिरो खस्ने र लेदो बग्नेक्रम (फोटोफिचर)



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची खोलाको मुहान क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि मेलम्ची आसपासका क्षेत्रका स्थानीयलाई ‘हाइअलर्ट’मा राखिएको छ । लेदो सहितको पानी बग्ने र नदीको दाँयाबाँयाबाट पहिरो खस्ने क्रम निरन्तर जारी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मेलम्चीको मुहान क्षेत्रमा वर्षा नरोकिएको र डाँडा खस्ने क्रम पनि नरोकिएकोले जोखिम अझै बढ्दै गएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले बताए । ‘कतिबेला के हुने हो, भन्न सकिने अवस्था छैन ।’ उद्दारमा खटिएका डीएसपी बस्नेतले भने, -‘डाँडाबाट पहिरो खसिरहेको छ। मेलम्ची मुहानमा लेदो भीमथाङबाट बगिरहेको छ।’ मेलम्ची करिडोरका क्षेत्रमा जोखिम कायमै रहेको उनले बताए ।

जोखिम कायम रहँदा सम्म मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुपर्ने स्थानीयबासीले माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज