२४ बैशाख २०८१, सोमबार | May 6, 2024

को को छन् एमाले समाजवादीको केन्द्रीय कमिटीमा ? (सूचीसहित)



काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ ।

निर्वाचन आयोगमा दर्ता भएको एमाले समाजवादी पार्टीमा ९५ जनाको केन्द्रीय कमिटी बनाइएको छ ।

नेपालको अध्यक्षतामा आयोगमा बुधबार दर्ता भएको पार्टीका वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् ।

यसअघि नेपाल समुहमा रहेका कैयौं सिनियर नेताहरुले भने नेपालको साथ छोडेका छन् । नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीका कुनै पनि नेताहरुले नेपाललाई पार्टी विभाजनमा सहयोग गरेका छैनन् । नेपालको पक्षमा तेस्रो र चौंथो तहका नेताहरु उभिएका छन् ।

नवगठित एमाले समाजवादीले दल दर्ताको प्रमाण पत्र निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीको राष्ट्रिय भेला बोलाई आफ्ना कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ ।

 

एमाले समाजवादीका केन्द्रीय नेताहरु :

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : ५८ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म