१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बझाङमा पहिरोले नदी थुनियो



बझाङ । बझाङमा पहिरोले नदी थुनिएको छ ।

बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा ७ भएर वग्ने सानिगाड नदी पहिरोले नदी थुनिएको हो ।

लगातार आएको अविरल वर्षातका कारण माथिबाट पहिरो खस्दा नदी थुनिएको त्यहाँका स्थानिय अमर विक्रम ओखेडाले बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार उत्त क्षेत्रमा नेपाल प्रहरी नेपाली सेना सशत्र प्रहरीको टोली खटिइसकेको बताए ।

सानिगाड र कालङ्गा नदी छेउछाउका बस्तीहरुमा जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  २ : ०५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद