६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार बैठक आज अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।

आजको बैठकका लागि दुई वटा एजेन्डा तय भएको तामाङले जानकारी दिए । पहिलो, विधान महाधिवेशन प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी रहेको छ । त्यसैगरी दोस्रो एजेण्डामा चालु संसद्‌मा पार्टीको भुमिका रहेको छ ।

नेकपा एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो । एमालेले एकीकृत समाजवादीका सांसद्हरुलाई सदनबाट निष्कासन गर्न माग गरेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ८ : २३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ