२२ बैशाख २०८१, शनिबार | May 5, 2024

एमाले सांसद मर्यादापालकसँग ‘फाईट’ खेल्दै, अर्थमन्त्री संसोधित बजेट प्रस्तुत गर्दै



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकमा संसोधित बजेट प्रस्तुत गरिरहेका छन् ।

बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् ।

एमालेका सांसदहरुले सभामुखले बैठक सञ्चालन सुरु गरेसँगै एमाले सांसदहरुले होहल्ला सहित नाराबाजी गरिरहेका छन् । अर्थमन्त्री शर्माले संसोधन बजेट प्रस्तुत गरिरहँदा एमाले सांसदहरु र मर्यादापालकहरुका बीच घम्साघम्सी चलिरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : १९ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै