६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाउँदै आएको छ ।

एमालेको विरोधबीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । आजको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

एमालेले भने आज पनि विरोध जारी गर्ने भएको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले विरोध जारी राख्ने निर्णय गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको आरोप लगाउँदै विरोध जारी राख्ने निर्णय गरेको हो । तर, संसद्मा गरिने विरोधका विषयमा आफ्ना सांसदलाई जानकारी दिने भएको छ ।

 

 

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ७ : ५७ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)