७ पुस २०८२, सोमबार | December 22, 2025

कोरोना अपडेट : ८३४ नयाँ संक्रमित थपिए, १२७९ संक्रमणमुक्त, ९ जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमितको संख्या आज पनि तीन अंकमा सीमित भएको छ ।

पछिल्लो २४ घण्टामा ८३४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार ७३६ जनामा गरिएको परीक्षणमध्ये पीसीआर विधिबाट ७३० र एन्टीजेन विधिबाट १०४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै अवधिमा १२७९ जना संक्रमित निको भएका छन् । ९ जनाको मृत्यु भएको छ ।

आज सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : १९ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको