६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रभु लाईफको घोराईमा प्रशिक्षण



बुटवल । प्रभु लाइफ ईन्स्योरेन्स लि. दाङ्ग ।घोराही शाखामा को आयोजनामा प्रशिक्षण प्रदान गरिएको छ ।

प्रदेश प्रमुख कृष्ण कुमार पुरीले सक्रिय अभिकर्ता , एजेन्सी अफिसर, एजेन्सी म्यानेजर र बरिष्ट म्यानेजरहरु लाई बिमा ब्यावसाय विक्री कला, ग्राहक पहिचान कला आफ्नो आर्थिक संबृद्धि ब्यक्तीत्व विकास र प्रभु लाईफमा नै बिमा किन गर्ने बिमाका फाईदा तथा महत्वका बारेमा प्रशिक्षण दिएका थिए ।

शाखाका शाखा प्रबन्धक बिष्णु कुमारी पोख्रेल ,ब्याक अफिस को निरा पौडेल लगाएत २६ जना सहभागीहरुको उपस्थितीमा रहेको थियो ।

बिमा ब्यावसायमा सफल भै बिभिन्न पुरस्कार पनि जितेका थिए । ७ जना लाई प्रदेश प्रमुख बाट ब्याग ,किरिङ, कप, घडीहरु पुरस्कार वितरण गरिएको थियो । सि.ई.ओ. क्लबमा परेका खिम प्रसाद पुनलाई खादा ओढाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : २१ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा