२ बैशाख २०८३, बुधबार | April 15, 2026

कोरोना अपडेट : ८६७ जना संक्रमित थपिए, ११२३ संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जना मात्र कोरोना संक्रमित थपिएका छन् ।

८ हजार २१९ जनामा गरिएको परीक्षणमा १ हजार भन्दा कममा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नमुना परीक्षण कम हुँदा संक्रमितको संख्या पनि कम देखिएको छ ।

यस अवधिमा ११२३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यस्तै ९ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार १५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आज देशभर १७ हजार ६४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : २३ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले