५ भदौ २०८३, शुक्रबार | August 21, 2026

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय ११ सदस्यीय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ ।

स्थायी कमिटी संख्या धेरै हुँदा तत्काल महत्वपूर्ण निर्णय गर्न कठिन हुनेभएपछि एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बनाउको हो ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको ११ सदस्यीय सचिवालयमा वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, उपाध्यक्षत्रय राजेन्द्र पाण्डे, प्रमेश हमाल
र जयन्ती राई, महासचिव बेदुराम भुसाल रहेका छन् । यसैगरी उपमहासचिव प्रकाश ज्वाला प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा छन् ।

महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिवहरु सहितको केन्द्रीय कार्यालय गठन भएकोछ । केन्द्रीय कार्यालयमा गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ३४ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको