६ भदौ २०८३, शनिबार | August 22, 2026

सर्वोच्चका असन्तुष्ट न्यायाधीसहरुले प्रधानन्यायाधीसलाई भेट्दै



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई आज भेट गर्दैछन् ।

हिजो प्रधानन्यायाधीस जबराले बोलाएको फुलकोर्ट बैठक र इजलास बहिस्कार गरेर अलग्गै छलफल गरेका न्यायाधीसहरुले जबरालाई भेट गर्न लागेका हुन् । उनीहरुले बिहान साढे ११ बजे भेट गर्न लागेका हुन् ।

प्रधानन्यायाधीसको कार्यशैलीप्रति असन्तुष्ट भएका १४ न्यायाधीसहरुले भेटका क्रममा उनको राजीनामा माग्ने बुझिएको छ । न्यायपालिकाको निस्पक्षता, गरिमा र मर्यादामा प्रधानन्यायाधीसका गतिविधिले आँच पुगेका कारण राजीनामाका लागि आग्रह गर्ने तयारीमा न्यायाधीसहरु रहेका छन् ।

प्रधानन्यायाधीसकै कारण न्यायालयमा बेथिति बढेको उनीहरुको निस्कर्ष रहेको छ । प्रधानन्यायाधीस राणाले सत्ता गठबन्धनसँग भागवण्डा खोजेको भन्दै आलोचना बढेको छ । नेपाल बार, सर्वोच्च बार, पूर्वप्रधानन्यायाधीसहरु, पूर्वन्यायाधीस फोरम लगायतले प्रधानन्यायाधीसको आलोचना गर्दै मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : ३७ बजे

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय