११ श्रावण २०८३, सोमबार | July 27, 2026

लक्ष्मी पुजाको दियोबाट आगलागी, पाँचलाख बढीको क्षति



नेपालगन्ज । लक्ष्मीको पूजा आराधाना गरि धनधान्य बन्ने आकाँक्षाका साथ लक्ष्मी पूजा गरेका एक जना व्यवसायीको लक्ष्मी पूजाकै दियाबाट आगलागी भएर लाखौंको क्षति पुगेको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा रहेको शिव मन्दिरस्थित चन्दा काँदुको घरमा भएको आगलागीबाट १ लाख नगद सहित पाँच लाख बराबरको क्षति भएको प्हरीले जनाएको छ ।

प्हरीका अनुसार काँदुको धम्बोझी स्थित घरमा कोठा भाडामा बस्ने आदित्य बनवारले लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगो सल्किँदा आगलागी भएको हो ।

बिहीबार राती साढे ९ बजेतिर शुरु भएको आगलागी नियन्त्रण गर्न बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी सहितको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा परिचालित भएको बाँके प्रहरीले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र तथा जिल्ला प्रहरी कार्यालयको वाटर क्यानन भेइकल र स्थानीय वासीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ४३ बजे

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक