१७ माघ २०८२, शनिबार | January 31, 2026

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त



जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई मन्त्रीबाट हटाइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले रायलाई पदमुक्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले रायलाई पदमुक्त गरी वन मन्त्रालय राउतलाई नै जिम्मा दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई हटाएका हुन् । राउतले रायलाई आफै राजीनामा गर्न आग्रह गरेका थिए । तर रायले पार्टीले निर्णय गरेपछिमात्रै राजीनामा दिनसक्ने बताएका थिए ।

रायको स्थानमा अब एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुघन महतो मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : ४० बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान