११ श्रावण २०८३, सोमबार | July 28, 2026

गोलाप्रथासम्बन्धी निमावली राजपत्रमा प्रकाशित (राजपत्रसहित)



काठमाडौं । गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधान समेटिएको गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरिएको छ ।

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले पारित गरेको विषयलाई राजत्रमा प्रकाशित गरेको हो ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउनुपर्ने माग राखेर सर्वोच्च अदालतकै न्यायाधीश आन्दोलनमा उत्रिएका थिए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/सर्वोच्च-अदालत-दोश्रो-संशोधन-नियमावली-२०७८.pdf”]

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : १८ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला