६ पुस २०८२, आइतबार | December 21, 2025

प्रदेशको विकास सन्तुलित नै हाम्रो सपना हो : मुख्यमन्त्री केसी



रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको सन्तुलित विकास नै प्रदेश सरकारको सपना भएको बताएका छन् । शनिबार रोल्पामा माओवादी कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले वर्तमान गठबन्धन सरकारले सम्पूर्ण ध्यान प्रदेशको समृद्धि र सन्तुलित विकासमा लगाएको बताए ।

उनले प्रदेश सरकारले आम लुम्बिनीबासीको जीवनलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउँदै लुम्बिनीको विकास नै आफ्नो सपना भएको बताए । प्रदेश सरकारको योजना नै सन्तुलन मिलाएर विकास गर्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्ने रहेको केसीले बताए ।

उनले लुम्बिनीको पूर्ववर्ती सरकारले ल्याएको बजेट भन्दा वर्तमान सरकारकाले ल्याएको बजेट जनमैत्री भएकाले यसलाई छिटो कार्यन्वय गर्न सके प्रदेशले समृद्धिको बाटो पहिल्याउने बताए ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ४० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको