४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस उपसभापति निधिले दिए राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई



काठमाडौं । नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।

उपसभापति निधिले आज विज्ञप्तिमार्फत राप्रपाको यस महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यप्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पु¥याउने विश्वासका साथ सफल कार्यकालको कामना गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको