१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सर्वदलीय बैठक बोलाउन देउवा र प्रचण्ड सहमत



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्वदलीय बैठक बोलाउने सहमति भएको छ ।

शुक्रबार विहान भएको भेटमा एमसीसी, संसदमा जारी गतिरोध हटाउने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने समहमति भएको हो।

प्रधानमन्त्री देउवाले संसदको अर्को बैठक बस्नुअघि नै सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ११ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले