१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मुग्लिन-नारायणगढ सडक अवरुद्ध



चितवन । सुख्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत तोपेखोलामा सुख्खा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो ।

चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज विहान अन्दाजी २ः३० बजे सडक माथीबाट सुख्खा पहिरो झर्दा सडक अवरोध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जनाएको छ ।

प्रहरीका अनुसार दुई तर्फी रुपमा अवरुद्ध भएको सडक खुलाउन दुईवटा मेशिनको सहायताबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक खुल्न कम्तीमा ४ घण्टा लाग्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : २६ बजे

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता स् थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने