१३ बैशाख २०८३, आइतबार | April 26, 2026

६ हजार ८२७ कोरोना संक्रमित थपिए, ५ हजार ४३२ संक्रमणमुक्त



काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर फैलिएयता ह्वात्तै बढेको संक्रमितको संख्या केही दिनयता पुनः घट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार ८६९ जनामा गरिएको परीक्षणमा झण्डै सात हजारमा संक्रमण पुष्टि भएको हो । बिहीबार ८ हजार १७ जनामा संक्रमण देखिएको थियो ।

२४ घण्टाको बीचमा ५ हजार ४३२ जना संक्रमित निको भएका छन् । यसै अवधिमा १० जनाको मृत्यु भएको छ ।
आज देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : ११ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण