३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालमा थपिए ३१७५ कोरोना संक्रमित, १४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जना गरी कुल ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६३ हजार २८६ सक्रिय संक्रमित छन् । बिहीबार थप ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : ५५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन