२० बैशाख २०८३, आइतबार | May 4, 2026

२४ घण्टाको बीचमा १३८६ कोरोना संक्रमित थपिए, ८७०४ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ३८६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९ हजार २५१ जनामा गरिएको नमुना परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।

नेपालमा यतिबेला कोरोना संक्रमण दर २० प्रतिशतभन्दा कममा झरेको छ ।

२४ घण्टाको बीचमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ११ जनाको मृत्यु भएको छ ।

आज देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ०३ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता