२४ असार २०८३, बुधबार | July 8, 2026

कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेर बहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको सहमहामन्त्री पाण्डेले बताए । मंगलबार पार्टी केन्द्रीय कार्यलय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरु आज देउवा निवासमै जान लागेका हुन् ।

देउवाले व्यस्तताको कारण देखाउदै मंगलबारको बैठकमा सहभागी भएका थिएनन् । बैठकमा भोली बस्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको बिषय र अन्य समसामयिक बिषयमा छलफल हुनेछ । देउवासँग भेट्नुअघि नेता शेखर कोइराला समूह पनि छुट्टै छलफलमा छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ०४ बजे

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।