८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

२४ घण्टामा १३६९ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो विरणअनुसार आठ हजार ८८० पीसीआर परीक्षण गर्दा १ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको बीचमा २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा १२ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : २१ बजे

पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको

मालढुङ्गा-बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौं । तपाई टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण