१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नेपालमा कोरोना संक्रमणको दर घट्दै, आज थपिए ११२८ संक्रमित, १४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा नेपालमा १४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएकोमा ११२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाकै अवधिमा २२१५ जना निको भएका छन् ।

संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित २७ हजार ४४१ जना रहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : २१ बजे

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा