१४ बैशाख २०८३, सोमबार | April 28, 2026

कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले सहभागी नहुने, संसद बैठक अवरुद्ध पार्ने



काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्ने भएको छ ।

बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद बैठकमा पेश गर्ने कार्यसूची तय गर्ने उद्देश्यले कार्यव्यवस्थाको बैठक बोलाउन हिजो सभामुख सापकोटालाई आग्रह गरेका थिए ।

एमालेले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सूचना नटाँसेको भन्दै सभामुखले बोलाएका सबै बैठक बहिस्कार गर्दै आएको छ ।

एमालेले आज दिउँसो बस्ने संसद बैठक पनि विगतमा जस्तै अवरुद्ध गर्ने घोषणा गरिसकेको छ ।

 

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : १० बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११