८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

बाँकेमा बाघको आक्रमणबाट थप १ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा बाघको आक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण गरेर लगेको थियो ।

प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो । बाँकेमा यसअघि बाघको आक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : १७ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा