२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुरा–४ मा एमालेको विरासत भत्काउँदै माओवादीले जित्यो वडा अध्यक्ष



खजुरा । बाँकेको खजुरा गाँउपालिकाको ४ नम्बर वडामा एमालेको विरासत भत्काउँदै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

४ नम्बर वडाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका टेकबहादुर रोका क्षेत्रीले एमालेका उम्मेदवार तिलबिर सुनारलाई पराजित गर्दै एमालेको विरासत भत्काएका हुन् ।

वडाको अन्तिम परिणाम अनुसार रोका क्षेत्रीले १२२४ मत ल्याएर विजयी हुँदा एमालेका सुनारले ११२१ मत पाएका छन् । सदस्यहरुमा भने एमालेका बलबहादुर बुढा क्षेत्री र माओवादी केन्द्रका दुर्जी रावलले जितेका छन् । त्यसैगरि महिला सदस्यमा एमालेकी रितु गिरी र दलित महिला सदस्यमा एमालेकै लिलाकुमारी सुनासीले चुनाव जितेका छन् ।

खजुरामा वर्डा नम्बर ३ को मतगणना जारी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ४८ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ