७ आश्विन २०८३, बुधबार | September 23, 2026

कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी उम्मेदवार विजयी



काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादीका पोतीलाल चौधरी विजयी भएका छन्।

चौधरीले ८ हजार ७८७ मत ल्याएर नेकपा एमालेका उम्मेदवार कमला बोहरालाई पराजित गरेका हुन् । बोहोराले ६ हजार ८०३ मत प्राप्त गरिन ।

दुई उम्मेदवारबीचको मतान्तर २ हजार ८४ रह्यो । त्ेस्रो स्थानमा रहेको कांग्रेस उम्मेदवारले ६ हजार ३१२ मत ल्याएका थिए।

यस्तै उपप्रमुख एमालेका जोगराम चौधरी विजयी भएका छन् । उनले ७ हजार ५८३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी मन्जु शाहले ६ हजार ८३५ मत ल्याइन । यस्तै, कांग्रेसका खिना भण्डारीले ६ हजार ६१३ मत ल्याइन ।

नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले उपमेयरमा ७०९ मत ल्याएका छन्।

यसअघि २०७४ को चुनाव पनि माओवादीmे मेयर र एमालेले उपमेयर जितेको थियो।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ५९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज