२० बैशाख २०८३, आइतबार | May 3, 2026

खजुरामा तुफानको अग्रता जारी, ३०९ मतले मल्ल भन्दा तुफान अगाडी



खजुरा । बाँकेको खजुरामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफानले आफ्नो अग्रतालाई कायम राखेका छन् । राती १० बजे सम्मको अपडेटमा हाल सम्म १ देखी ७ नम्बरको गणना भएको २०३६४ मत मध्यबाट एमालेका सुमन मल्ललाई ३०९ मतले पछि पार्दै तुफानले अग्रता कायम राखेका हुन् ।

पछिल्लो परिणाम अनुसार तुफानले ८०७७ मत प्राप्त गर्दा मल्लले ७७६८ मत प्राप्त गरेका छन् । अहिले वडानम्बर ७ को गणना जारी छ । ७ नम्बरको प्ररम्भिक गणनामा पनि तुफानको मत बढी आएको बताईएको छ ।

उपाध्यक्षमा गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु मल्लले ७६९६ मत पाउँदा एमालेकी ताजरुन नीसाले ६६२७ मत पाएकी छन् ।

खजुरामा ८ वटा वार्ड मध्य ४ वटा वाडस् अध्यक्ष माओवादीले जितेको छ भने एउटा कांग्रेस र एउटा एमालेले जितेको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ४१ बजे

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका