२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुरा अपडेट : मतान्तर बढाउँदै गठबन्धनको अग्रता जारी



खजुरा । बाँकेको खजुरामा गठबन्धनका उम्मेदवारहरुले आफ्नो अग्रतालाई कायम राखेका छन् । ८ वटा वडा मध्य २ वटा वार्डको अन्तिम चरणको मतगणना जारी रहँदा अध्यक्ष पदमा गठबन्धनका माओवादी उम्मेदवार डम्बर विक तुफान ८५३ मतले अगाडी छन् ।

खजुराको पछिल्लो मत परिणाम अनुसार तुफानले ९४५३ मत पाउँदा एमाले उम्मेदवार सुमन मल्लले ८६०० मत पाएका छन् ।

त्यसैगरि उपाध्यक्ष पदमा पनि गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु मल्लले १२७६ मतले अग्रता लिएकी छन् । मल्लको ८७७९ मत आउँदा एमाले उम्मेदवार ताजरुन निसाले ७५०३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ५२ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु