४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले अध्यक्ष ओलीको गृहनगर दमकको मेयरमा राप्रपा विजयी, उपमेयरमा कांग्रेस



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ ।

एमालेका उम्मेदवारलाई ५५९ मत अन्तरले हराउँदै राप्रपाका रामकुमार थापा मेयरमा विजयी भएका छन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् ।

उनको निकतटम प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेलले १६ हजार ९६६ मत पाएकी छिन् ।

उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले १७ हजार ७२ मत ल्याएर विजयी भएकी छिन् । एमालेका अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत ल्याए ।

दमकमा राप्रपाका उम्मेदवारलाई सत्ता गठबन्धनले सघाएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको