१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पाल्पामा जबर्जस्ती करणी उद्योग घटनामा एकजना पक्राउ



पाल्पा । पाल्पामा १८ वर्षिया युवतीलाई बलात्कृतको प्रयास भएको छ । पाल्पा नगरपालिका ५ गाईखर्कमा १८ वर्षिया युवतीमाथि बलात्कार गर्ने प्रयास भएको पाल्पा प्रहरीले जनाएको छ ।

२६ गते बिहान ८ः१५ बजेको समयमा पाल्पा तानसेन १२ चण्डिभन्ज्याङका २६ बर्षिय राजु बिकले ती युवतीलाई बलात्कार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणी गर्ने प्रयास गरेको सूचना प्राप्त हुनासाथ प्रहरी परिचालन गरि बलात्कार प्रयासको आरोप लागेका बिकलाई प्रहरीले पक्राउ गरि अनुसन्धन सुरु गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  २ : ५० बजे

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा