२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नेपालगन्जको नापी कार्यालयमा आगलागी, कम्प्युटर कक्ष जलेर नष्ट



नेपालगन्ज । नेपालगन्जको नापी कार्यालयमा आगलागी भएको छ । शनिबार बन्द रहेको कार्यालयको कम्प्युटर अपरेटर कक्षमा आगलागि भएको प्रहरीले जनाएको छ ।

कार्यालय बन्द रहकै अवस्थामा कार्यालयको कम्पूटर कक्षमा आगलागी हुँदा सो कक्षमा रहेका सबै जलेर नष्ट भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको भएपनि आगलागीबाट भएको क्षतिको विवरण संकलन भने भईनसकेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयबासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : १० बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा