९ पुस २०८२, बुधबार | December 24, 2025

खबरकुरा संवाददाता


भारतीय संचारमाध्यमको फेक न्यूज धन्धा विरुद्ध बोल्यो पत्रकार महासंघ, कुप्रचार रोक्न सरकारसँग माग

काठमाडौं । नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी

संसद सचिवालयबाट सरिता गिरीको सांसद पद खारेज

काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद खारेज गरेको छ

सिन्धुपाल्चोक बाढीपहिरो अपडेट : घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा अविरल वर्षापछि गएराति गएको भीषण बाढी र पहिरोमा परी घाइते भएकाहरुको

निर्वाचन आयोगबाट जनता समाजवादी पार्टीलाई आधिकारिक मान्यता प्रदान

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपालाई आधारिकता दिएको छ । राष्ट्रिय जनता पार्टी

वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्यौल

काठमाडौं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको

प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई दर्जाज्नी चिन्ह प्रदान, कार्यभार सम्हाल्न सुरु

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा बिहीबार

उद्योग व्यवसाय चलाउने नीति ल्याउन राष्ट्र बैंकसँग नेपालगन्ज उद्योग वाणिज्य संघको माग

नेपालगन्ज । उद्योग व्यवसाय चल्न सक्ने वातावरण बनाउन माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल

बर्दियाको ठाकुरद्वारामा निकुन्जका कर्मचारी र स्थानीयबीच झडप

बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जका सुरक्षाकर्मी र स्थानीयबासीबीच झडप भएको छ । बर्दियाको ठाकुरद्वारामा बिहीबार

स्याउ खान अब मार्फा, जुम्ला, डोल्पा पर्खनु नपर्ने, रुपन्देहीमै फल्न थाल्यो स्याउ

बुटवल । स्याउको मार्केटिङ गर्दा कसैले तराई मधेसको स्याउ आयो भन्यो भने तपाई हामी अचम्म

बर्दियाका वन्यजन्तु आकाशे पुलबाट सडक पार गर्ने, हुलाकी सडकमा बन्दै ओभरहेड ब्रिज

बर्दिया । बर्दियाका जङ्गल क्षेत्रमा चल्ने सवारी साधनले जङ्गली वन्यजन्तुलाई अवरोध नपु¥याउने तयारी गरिएको छ

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना