३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवलको कालिकानगरमा शुभारम्भ

बुटवल । दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवलको कालिकानगरमा शुभारम्भमा आएको छ । करिब १४ करोडको लागतमा दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को कालिकानगरमा शनिबारदेखि औपचारिक शुभारम्भ भएको हो । सन् २०११ मा काठमाडौंको बसुन्धराबाट सुरु भएको दियालो फूडल्याण्डको बुटवलमै भने यो दोस्रो शाखा हो । यस अगाडी बुटवलको मिलनचोकमा शाखा सञ्चालन…