३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

विश्वविख्यात टेरा पे र जीएमई रेमिटबीच कारोबार सम्झौता

काठमाडौं । विश्वको ख्यातिप्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरा पे (Terra Pay) र जीएमई रेमिट प्रालीबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ । जीएमई रेमिटको माध्यमबाट विश्वभर रहेको टेरा पे का सम्पूर्ण एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्नाआफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जीएमई रेमिटसँग आबद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने…