३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

असोज १ देखि चन्द्रागिरि केवलकार सञ्चालन हुने

काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेकाे चन्द्रागिरि केवलकार सञ्चालनमा अाउने भएकाे छ । विगत ६ महिनादेखि बन्द रहेकाे चन्द्रागिरि केवल कार भाद्र २९ गते बसेकाे नेपाल सरकारकाे मन्त्री परिषदकाे निर्णयलाई टेकेर सञ्चालन गरिन लागेकाे चन्द्रागिरि हिल्सले जनाएको हाे । केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असाेजबाट केही खुकुलो बनाउने निर्णय गरेसँगै बन्द रहेकाे थियो…