१७ बैशाख २०८१, सोमबार | April 29, 2024

फेसबुकलाई पछि पार्दै चिनियाँ वीच्याट बन्यो विश्वकै मूल्यवान समाजिक सञ्जाल कम्पनी

चिनियाँ सामाजिक सञ्जाल संचालक कम्पनी टेन्सेन्ट विश्वकै मूल्यवान सामाजिक सञ्जाल कम्पनी बन्न सफल भएकोछ । टेन्सेन्टले अमेरिकी सामाजिक सञ्जाल फेसबुकको व्यापारलाई पछाडि पारेको छ । मंगलबार कारोबार समय खुलेसँगै बजार मूल्य ६७० बिलियम अमेरिकी डलर पुगेसँगै टेन्सेन्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो । टेन्सेन्ट लोकप्रिय चिनिया सामाजिक सञ्जाल वी च्याट र अनलाइन…