१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

डिशहोमको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार अभियान अन्तर्गत विजेता घोषणा

काठमाडौ । हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद रु एक लाख जित्नुभएको छ । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत राईले नगद रु एक लाख जितेका हुन् । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार…