६ श्रावण २०८३, बुधबार | July 22, 2026

एन आई सी एशिया लघुवित्तले दियो व्याजमा छुट

काठमाडौ । एन आई सी एशिया लघुवित्तले दियो व्याजमा छुट दिएको छ । लघुवित्तले आफ्ना सेवाग्राहीहरुलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउनु भएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना…