५ पुस २०८२, शनिबार | December 20, 2025

कर उठाउने विषयमा सरकारलाई सर्वोच्चको झड्का, अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं । सर्बोच्च अदालतले लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने समयावधि दिनु भन्ने आदेश खारेजिका लागि सरकारको तर्फबाट दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तत्काल कर नलिन सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै महान्यायाधिवक्ता कार्यालय मार्फत सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार…