काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले चकलेटमा भन्सार घटाउने सरकाले विद्युतीय गाडीमा भन्सार बढाएर दुनियाँ हँसाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा भैरहेको विनियोजन विधेयकमाथि जारी छफलफलमा बोल्दै काँग्रेसका प्रमुख सचेतक खाँडले टिप्पणी गर्नुभयो, ‘सरकारले चक्टलेमा भन्सार घटाएर चक्लेटी निर्णय गरेको छ ।’ मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपने त्यसो…