२० बैशाख २०८३, आइतबार | May 3, 2026

यूरोमनीले नबिल बैंकलाई दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ को दर्जा दियो

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’(Nepal’s Best Bank) को दर्जा दिएको छ । सन् १९९२ मा स्थापनाभएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृतगर्दै आइरहेको छ…