काठमाडौं। सेयर बजार निषेधाज्ञा तोड्दै २१.१० अंले बढेको छ । बुधबार बढेको बजारमा २ अर्व ६५ करोड भन्दा माथिको कारोबार भएको छ । बजार निरन्तर बढेपछि नेप्से १४६२ अंकमा पुगेको छ । निषेधाज्ञामा अन्य क्षेत्रमा लगानी ठप्प हुँदा सबै लगानीकर्ता सेयर बजारतिर लागेको हुनाले बजार बढेको एक लागनीकर्ताले बताए । बुधबारबाट कारोबार सुरु गरेको एनआरएन…