काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले खेलाडीको ट्रेडिङ भइरहेको छ । यसैबीच भारतका अल राउण्डर हार्दिक पाण्डेय बारे ठुलो अपडेट आएको छ । क्रिकइन्फोका अनुसार हार्दिकले गुजरात टाइटन्स छोड्ने भएका छन् । हार्दिकलाई मुम्बई इण्डियन्सले किन्ने निश्चित भएको मिडिया रिपोर्टमा दाबि गरिएको छ । दुई सिजन गुजरातको कप्तानी गर्दै खेलेका हार्दिकलाई मुम्बईले फिता…