बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगितामा क्वाटर फाइनल खेलहरु सकिएका छन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न खेलमा विजयी हुंदै शिशिर गुरुङ,शंकर खड्का,विजय थापा र सम्बन्ध विक सेमिफाइन प्रवेश गरेका हुन् । प्रतियोगिताका संयोजक विजय गुरुङका अनुसार क्वाटर फाइनल खेलमा सागर गाहालाई पराजित गर्दै विजय थापा, कुमार…